0000-00-00 - incident - Kalikot district ००००-००-०० - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-18326 अभिलेखालय सि. नं.: NCA-18326

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८०
  • पीडितको नाम र थर:कालिकोट, पिली घटना
  • ठेगाना:दाह गाविस वडा नं.- ८ पिली कापे, कालिकोट
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कालिकोट जिल्लाको सुर्खेत-जुम्ला जोडनिे सडक निर्माणको लागि पिलीमा रहेका सुरक्षा आधार शिविरमा नेकपा (माओवादी) ले गरेको अक्रमणमा ४० सैनिकको मृत्यु भएको घटनाको आयोगले आफ्नो स्वविवेकमा कारबाही अगाडि बढाएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आयोगद्वारा गठित अनुसन्धान टोलीको स्थलगत अनुसन्धानमा फलेाप रकेा तथ्यसहतिको प्रतिवेदन संलग्न राखी कारबाहीको लागि सिफारिस गरी पठाउने २०६२/५/२२ को निर्णय।
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगद्वारा गठित अनुसन्धान टोलीको स्थलगत अनुसन्धानमा फेला परेका तथ्यसहतिको प्रतिवेदन संलग्न राखी कारबाहीको लागि आयोगको च. नं. ४३२ मिति २०६२/५/२८ मा सिफारिस गरी पठाइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री