0000-00-00 - incident - Jumla district ००००-००-०० - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-18307 अभिलेखालय सि. नं.: NCA-18307

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८९
  • पीडितको नाम र थर:देवीलाल कुँवर
  • ठेगाना:ताम्ती गाविस वडा नं.- १, जुम्ला
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जुम्ला जिल्ला ताम्ती गाविस वडा नं.- १ सर्भी बस्ने वर्ष २२ का देवीलाल कुँवरलाई गैरकानुनी हत्या गरिएको सम्बन्धमा आयोगको अनसुन्धान टोलीको प्रतिवदेनअनुसार निज मृतक देवीलालकुँवरलाई नेकपा (माओवादी) का कार्यकर्ताहरूले आफ्ना कार्यकर्ताहरूलाई रोटी पर्‍ुयाउन भनी जबजसर््ती लजैादँै गर्दा जुम्ला जिल्ला ताम्ती गाविसको वन्तडी भन्ने स्थानमा संयुक्त सुरक्षाफौजका सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिई गोली हानी हत्या गरेको पाइयो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यस कार्यबाट निजको बाँच्न पाउने हकको उल्लङ्घन हनु गएकाले राष्ट्रिय मानवअधिकार आयोग उजुरी, कारबाही तथा क्षतिपूर्तिनिर्धारण) नियमावली,२०५७ बमोजिमपीडितका कानुनबमोजिमका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र दोषी सुरक्षाकमीर्को पहिचान गरी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६६/७/१७ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. ९०५ सरंक्षण १९ मिति २०६६/८/२२ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री