0000-00-00 - incident - Ilam district ००००-००-०० - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-18296 अभिलेखालय सि. नं.: NCA-18296
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3790
- अ. नं.138
- घटना भएको जिल्ला:ईलाम
- गाविस:साकफारा
- वार्ड नं.:7
- टोलको नाम:दसमी बजार
- पीडित विवरण
- पीडितको नाम:सुवास राई
- जन्म मिति:
- साल:2016
- महिना:05
- गते:15
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:साकफारा
- वार्ड नं.:5
- टोल:दशमि
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखमबहादुर राई
- आमाको नाम:चम्पा राइ
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग एउटा आँखा नदेख्ने
- उपचार गराएको अस्पतालको नाम
- आर्युर वेदीक
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- साकफारा गाविस-५ दशमीका सुवास राईको माओवादीसँग भएको सामान्य विवाद भएपछि एक्कासी नियन्त्रणमा लिई बाँसको भाटाले कुटपिट गरी एउटा आँखा फुटाई दिएको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 0000-00-00
- समय:04:30:00 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:साकफारा
- वार्ड नं.:7
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साकफारा गाविस-५ दशमीका सुवास राईको माओवादीसँग सामन्ने विवाद गरेकोले एक्कासी नियन्त्रणमा लिई वाँसको भाटाले निर्मम कुटपिटबाट एउटा आँखा फुटेको।