0000-00-00 - incident - Doti district ००००-००-०० - घटना - डोटी जिल्ला

Archive ref no: NCA-18292 अभिलेखालय सि. नं.: NCA-18292

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८६
  • पीडितको नाम र थर:दलबहादुर चन्द, लाकेन्द्र बहादुर चन्द, रण बहादुर चन्द, टेक बहादुर चन्द र डबल बहादुर सार्की (मृतकहरू) र चक्र बहादुर मटेली (घाइते)
  • ठेगाना:जिल्ला डोटी बर्छेन गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला डोटी बर्छेन गाविस वडा नं.- ८ बस्ने दलबहादुर चन्द, लोकेन्द्रबहादुर चन्द, रणबहादुर चन्द, टकेबहादुर चन्दचन्द र डबलबहादुर सार्कीको मृत्यु भएको र चक्रबहादुर मटेलीलाई गोली लागी गम्भीर रूपमा घाइते भएको घटनासम्बन्धी आयोगको अनुसन्धान टोलीको प्रतिवेदन आयोग समक्ष पशे भएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:उक्त कार्यमा संलग्न रहेका सुरक्षाकर्मीको पहिचान गरी फौजदारी अभियोगमा कारबाही गर्न र क्षतिपूर्तिबापतमृतकका आश्रित परिवारलाई आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति) निधार्रणनियमावली, २०५७को नियम १७ बमोजिम जनही रु. ३,००,०००/- का दरले क्षतिपूर्ति दनि र घाइते चक्रबहादुर मटेलीलाई ऐ. नियम १८ बमोजिम रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरियो साथै मृतकका बालबच्चालाई नि:शुल्क पठनपाठनको व्यवस्था मलिाउन सिफारिस गर्ने भन्ने मिति २०६५/३/११ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. धनगढी/४०८/ ४०९ संरक्षण ७५४ मिति २०६५/९/४ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बोधार्थ पत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाइर्मा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बाधेार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/९/२९ को निर्णयानुसार निजहरूलाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री