0000-00-00 - incident - Bardiya district ००००-००-०० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-18215 अभिलेखालय सि. नं.: NCA-18215

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६९
  • पीडितको नाम र थर:सुरत बहादुर रावत
  • ठेगाना:बर्दिया जिल्ला पशुपति नगर गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला पशुपतनिगर गाउँ विकास समिति वडा नं.- २ बस्ने वर्ष ४४ को सुरतबहादुर रावतलाई नेपाली सेनाका सुरक्षाकर्मीहरूले पक्राउ गरी विभनि्न सैनिक हिरासतमा राखी शारीरिक यातना दिएको भनी आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जमा दर्ता भएको उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:उक्त कारबाहीमा जिम्मेवार एवम् दोषी सैनिकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १८ बमोजिम पीडितलाई रु. ५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउनको लागि नेपाल सरकारसमक्ष लेखी पठाउने ठहर्छ भन्ने मिति २०६४/१०/६ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:*च. नं. २४४३/६८५/नेपालगञ्ज संरक्षण ३१८ मिति २०६५/६/५ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. २४४३/६८५/ नेपालगञ्ज संरक्षण ३१२ मिति २०६५/६/५ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/८/२९ को निर्णयानुसार निजलाई रु. ५०,०००/- क्षतिपूर्ति उपलब्ध दिने निर्णय भएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री