0000-00-00 - incident - Bardiya district ००००-००-०० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-18011 अभिलेखालय सि. नं.: NCA-18011

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11566
  • अ. नं.166
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:कोठियाघाट
  • पीडित विवरण
  • पीडितको नाम:राकेश श्रेष्ठ
  • जन्म मिति:
  • साल:2022
  • महिना:07
  • गते:24
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:4
  • टोल:पोखरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सैनिक व्यारेक
  • पद:मेजर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामराजेन्द्रकुमार श्रेष्ठ
  • आमाको नाम:गंगादेवी श्रेष्ठ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निमा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमांडौ
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नभएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बीरेन्द्र सैनिक अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोजपुर गाविस-४ पोखरे निवासी शाही नेपाली सेनाका मेजर राकेश श्रष्ठको बर्दिया जिल्लाको कोठियाघाट इलाका माओवादी सेना सँग २०५८ चैत २४ गते भएको दोहोरो भिडन्तका क्रममा माओवादीले थापेको विध्युतीय धरापमा परेर घटनास्थलमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री