0000-00-00 - incident - Bara district ००००-००-०० - घटना - बारा जिल्ला

Archive ref no: NCA-18009 अभिलेखालय सि. नं.: NCA-18009

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८३
  • पीडितको नाम र थर:नागेन्द्रप्रसाद यादव
  • ठेगाना:-
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला बारा प्रष्टाकेा गाविस वडा नं.- ३ बस्ने नागेन्दप्र स्राद यादवलाई जिल्ला बारा वुिनयाद गाविस वडा नं.- ८ स्थित निजको नातदेारकहाँ तास खल्े न बसिरहको अवस्थामा गोली पह्रार गरी थप प्रहरी बोलाई डर धाक देखाई मुचुल्कामा सही गराउन लगाएकोले निष्पक्ष अनुसन्धानको लागि यसआयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:आयोगको टोलीको स्थलगत अनुसन्धान प्रतिवेदनअनुसार दाहेारे ो भीडन्त भएको नदेिखँदा प्रहरी टोलीबाट अत्यधिक शक्तिको प्रयोग गरी मानवअधिकार उल्लङ्घन गरेको देि खँदा उक्तघटनामा संलग्न प्रहरीहरूलाई फौजदारी अभियागे मा कारबाही गर्न र पीडित परिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ को नियम १७ बमोजिम रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरियो साथै जि.प्र.का. बाराको च. नं. ४१९५ मिति २०६५/११/१४ माप्राप्त दशी पम्राणसमेत फिर्ता पठाइदिने भनी २०६६/२/२१ मा निर्णय गरियो
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. १५४७ संरक्षण ४५०९ मिति २०६६/३/२२ मा प्र.म.म.का.मा आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री