0000-00-00 - incident - Banke district ००००-००-०० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-18004 अभिलेखालय सि. नं.: NCA-18004

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३११
  • पीडितको नाम र थर:दयानिधि बर्मा
  • ठेगाना:बाँके जिल्ला खासकारकाँदो गा.वि.स वडानं १ भुजै गाउँ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला खासकारकाँदो गा.वि.स वडा नं १ भुजै गाउँ बस्ने दयानिधि बर्मालाई सुरक्षाकर्मीले पक्राउ पश्चात हत्या गरिएकोले सो घटनामा संलग्न दोषीलाईआवश्यक कारवाही र पिडित परिवारलई आवश्यक क्षतिपूर्तिदिलाउनका लागि आवश्यक पहल गरि पाउँ भनी उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:आश्रित परिवारलाई रु ३ लाख क्षतिपूर्ति, घटना घटाउन आदेश दिन तत्कालीन मध्यपश्चिम पृतना हेडक्वाटरका प्रमखु तथा पव्रक्ता यज्ञबहादुर रजौरे लगायत टोली प्रमुख लगायत सेना जवानहरुलाई कानुन बमोजिम कारवाही गर्न मिति २०६७।२।३ मा आयोगबाट निर्णय भएको
  • आयोगबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:-

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री