0000-00-00 - incident - Banke district ००००-००-०० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-17890 अभिलेखालय सि. नं.: NCA-17890

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10619
  • अ. नं.46
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोलको नाम:ढकेरी
  • पीडित विवरण
  • पीडितको नाम:दमन्ती पुन (रहर)
  • जन्म मिति:
  • साल:2040
  • महिना:12
  • गते:03
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोल:मसुरीखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पुन
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसिएम
  • बाबुको नामस्व जगतमान पुन
  • आमाको नाम:गौमती पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • रेडीयोको समाचार सुनेर थाहा भएको
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:आर्मी व्यारेक चिसापानी
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-11-21
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-11-21
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • पद थाहा भएन।
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक
  • उनको भनाइकोहलपुर गाविस-४ मसुरीखेतकी १८ वर्षीया माओवादी कार्यकर्ता दमन्ती पुन रहरलाई ०५८ फागुन ११ गते दिउँसो ११ बजे चिसापानी आर्मी व्यारेकका सेनाले महादेवपुरी गाविस-२ उड्डयन ढकेरीस्थित डिलबहादुर वलीको घरबाट गिरफ्तार गरी बेपत्ता पारे। गिरफ्तारपछि ०५८ फागुन २१ गतेसम्म चिसापानी आर्मी व्यारेकमा राखिएकी पुनलाई त्यसपछि तीनदिन शाही नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वाटर मनिकापुर राझामा राखिएको थियो। ०५८ फागुन २४ गते राँझाबाट पुनलाई बाहिर निकालिएको थियो। पीडितलाई ०५८ फागुन १७ गते सुरक्षाकर्मीको प्रतिकारमा मृत्यु भएको समाचार सार्वजनिक गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज