0000-00-00 - incident - Bajhang district ००००-००-०० - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-17886 अभिलेखालय सि. नं.: NCA-17886

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८९
  • पीडितको नाम र थर:प्रकाशबहादुर विष्ट, लोकेशब हादरु मल्ल र देवराज जा शे ी
  • ठेगाना:रायल गाविस बझाङ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रायल गाविस बझाङ जिल्ला श्री गजर्पेानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रकाशबहादुर विष्ट, लाके ेशबहादुर मल्ल र देवराज जोशीसमेत ३ जना विद्याथीर्हरूलाई ने.क.पा. (माओवादी)को INGO Plan International को जफत गरेको सामान विद्यालयलाई बुझाउने कार्यक्रम गरिरहेको समयमाएकाएकसुरक्षाकर्मी आई अन्धाधुन्ध गोली चलाइएको र निज ३ जना विद्याथीर्लाई आफ्नो कब्जामा लिएको डरका कारण नजिकैको घरमा पसिसकेको अवस्थामा सुरक्षाकर्मीले निजहरूलाई घरभति्र गई कान समातेर बाहरि ल्याई आफ्नो कब्जामा लिइसकेपछि लाइन लगाई गोली हानी हत्या गरिएको घटनाको सम्बन्धमा आयोगमा दर्ता उजुरी
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:तत्कालीन कालीजङ्ग गुल्म चैनपुरबाटसोगस्तीको कमाण्डिङ्ग गरेर जाने अधिकारी, आदेश दिने अधिकारी र गोली चलाउने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न र निज मृतकहरूको परिवारलाई क्षतिपूर्ति स्वरूप रु. ३,००,०००/- दलिाउन आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्प्रतिधार्रण) नियमावली, २०५७ को नियम १७ को उपनियम (क), (च) र (छ) को आधारमा नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६५/४/१४ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:च. नं. नेपालगन्ज/५८९ संरक्षण ७४६ मिति २०६५/९/३ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. नेपालगन्ज/५८९ संरक्षण १३२३ मिति २०६६/१/२० मा गृह मन्त्रालयलाई आयोगको निर्णयसम्बन्धमा थप सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. १७३ मिति २०६५/९/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बोधार्थ पत्र प्राप्त, आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाइर्मा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७को बोधार्थ प्राप्त, मन्त्रिपरिषदब्ाट २०६६/६/२१ मा रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउनेनिर्णय भएको भनी पत्रपत्रिकामा समाचार प्रकाशित, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री