2003-03-13 - document - peace process२०५९-११-२९ - दस्तवेज - शान्ति प्रक्रिया

Archive ref no: NCA-21081 अभिलेखालय सि. नं.: NCA-21081

आचारसंहितामा सहमति

दूवै पक्षद्वारा स्वीकृत यूद्घविराम अवधिभर पालना गर्ने आचारसंहिता

वार्ता नै समस्याको शान्तिपूर्ण निकासको महत्वपूर्ण माध्यम हो भन्ने कुरालाई हृदयङ्कम गरी वार्ताको लागि सहर वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्तालाई महत्व दिदै, सतापक्ष (श्री ५ को सरकार) र विद्रोहीपक्ष नेकपा (माओवादी) द्वारा गरिएको युद्घविरामको घोषणाप्रति प्रतिवद्घ रहदै, युद्घविरामको स्थितिमा दुवै पक्षले पालना गर्नुपर्ने आचारसहिताका निम्नलिखित बुँदाहरुमा सहमत भएको छौ।

मिति —२९ फागुन २०५९

वावुराम भट्टराई
संयोजक वार्ता टोली
विद्रोहीपक्ष नेकपा माओवादी

श्री नारायणसिहं पुन
संयोजक, वार्ता टोली
सतापक्ष श्री ५ को सरकार