2006-11-08 - press release - NA२०६३-०७-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20329 अभिलेखालय सि. नं.: NCA-20329

सर-सफाई तथा मर्मत सुधार कार्यक्रम

पूव योजना अनुसार नेपाली सेनाद्वारा सामाजिक सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा आज मिति २०६३ कार्तिक २२ गते महाराजगञ्जस्थित गणबाट बुढानिलकण्ठ मन्दिर तथा छाउनीस्थित गणहरुबाट शोभा भगवती विजेश्वरी र्र इन्द्रायणी महादेव मन्दिर परिसरहरुमा सर-सफाई एवं मर्मत सुधारका कार्यहरु सञ्चालन गरिएको व्यहोरा यसै बिज्ञप्तिमार्फ जानकारी गराइएको छ ।

NA HQ
08 November 2006