2006-11-07 - press release - NA२०६३-०७-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20327 अभिलेखालय सि. नं.: NCA-20327

अवरुद्ध सडक तथा ढल निर्माण कार्य शुरु गरिएको

बिगतमा परेको वषाको कारण दैलेख जिल्लाको चुप्रा-दैलेख सडक खण्डको राजपानी भन्ने स्थानमा यातायात अबरुद्ध हुने गरी बिग्रिएको सडक तथा ढल मर्मत सुधारको लागि दैलेखस्थित गणबाट कार्य समाप्त नभएसम्म आवश्यक जनशक्तिको प्रयोग गरी स्थानीय प्रशासन, प्रहरी, जिल्ला बिकास समिति, उद्योग बाणिज्य संघ तथा र्सवसाधारणसँग समन्वय गरी आज मिति २०६३ कार्तिक २१ गतेबाट निर्माण कार्य शुरु गरिएको व्यहोरा यसै बिज्ञप्ति मार्फ जानकारी गरिएको छ ।

NA HQ
07 November 2006