Archive ref no: NCA-20314 अभिलेखालय सि. नं.: NCA-20314
सैनिक आचरण विपरित कार्य गर्ने सैनिक व्यक्तिहरु उपर छानविन
१.मिति २०६३ कार्तिक १३ गते राती राजदरवार हवाई सुरक्षा ब्याट्रीमा कार्यरत हुद्दा बलराम खड्का तथा प्यूठ हरि प्रसाद भट्टर्राईले लाजिम्पाटस्थित हिमचुली डान्स रेष्टुरेन्टमा मादक पदार्थ सेवन गरी सैनिक आचरण विपरितको कार्य गरेका छन् । २.हाल निज व्यक्तिहरुलाई सैनिक हिरासतमा राखी आवश्यक छानविन शुरु गरिएको छ ।
NA HQ
31 October 2006