2006-09-10 - press release - NA२०६३-०५-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20270 अभिलेखालय सि. नं.: NCA-20270

रथी श्री रुकमाङ्गद कटवाल महारथी दर्जामा पदोन्नति हुनु भई नेपाली सेनाको प्रधान सेनापतिमा नियु

आज मिति २०६३ भाद्र २५ गते सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा आयोजित एक समारोहमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री गिरिजा प्रसाद कोइरालाले रथी श्री रुकमाङ्गद कटवाललाई प्रधान सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो ।
सिंहदरवारको कार्यक्रम पश्चात जंगी अड्डामा आगमन भएपछि प्रधान सेनापति महारथी श्री कटवाललाई सम्मान गारतले प्रधान सेनापति सलामी अर्पण गरेको थियो । सलामी पश्चात प्रधान सेनापतिज्यूले रथीबृन्द तथा सेनानी समूहलाई भेटघाट गर्नु भयो ।

NA HQ
10 September 2006