2006-07-23 - press release - CPN-M२०६३-०४-०७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20247 अभिलेखालय सि. नं.: NCA-20247

नेप पेपाल कम्युुििनष्ट पार्टीमाओवेवादी)
विशेष्ेष केन्ेन्द्री्रीय कमाण्ड
पूवर्ूर्वी विशेष्ेष क्षेत्रेत्रीय व्यूरूरो

पे्रशे्रश वक्तव्य

आज विहान काडमाडौंबाट जलबिरेतर्फगइरहेको अरनिको यातायात समितिको ८१९३ नंम्बरको यात्रुवाहक बस बलेफी नजिकैको फुल्पिङडाँडा गाजसको चनौटेमा दर्ुघटनाग्रस्त भई २३ यात्रुको मृत्यु तथा अन्य दर्ुइ दर्जन भन्दा बढी घाइते भएको घटनाप्रति हाम्रो पार्टीम्भीर दुःख व्यक्त गर्दछ। उक्त दर्ुघटनामा परी मृत्यु हुने सम्पर्ूण्ा यात्रुहरुको परिवारजनमा हाम्रो पार्टीार्दिक समवेदना व्यक्त गर्दछ। साथै घाइतेहरुको श्रि्र स्वास्थ्यलाभको कामना गर्दछ।

उक्त दर्ुघटनामा पीडितहरुको उद्दारमा आवश्यक सम्पर्ूण्ा सहयोग गर्न स्थानिय पार्टीमिटी, स्थानिय जनसत्ता र जनमुक्ति सेनाका स्थानिय कमरेडहरुलाई अनुरोध गरिन्छ।

२०६३ साल श्रावण ७ गते

कञ्चन
इञ्चार्ज
पर्ूर्वी विशेष ब्यूरो