Archive ref no: NCA-20245
मिति: 2006-07-11
आयोगद्वारा शिवपुरीमा अवलोकन, २०६३ असार २७
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको शिवपुरी जंगल इलाका क्षेत्रमा मारिएका भनिएका ४७ जना व्यक्तिहरूको आयोगमा पर्न आएका उजुरीहरूको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा आयोगको टोलीले आज शिवपुरी जंगल इलाका क्षेत्रमा अध्ययन, अनुसन्धान र अवलोकन गरेको छ।
मायादेवी शर्मा
संरक्षण अधिकृत