2006-06-22 - press release - NHRC२०६३-०३-०८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20235 अभिलेखालय सि. नं.: NCA-20235

मिति: 2006-06-22
ने.क.पा (माओवादी ) लाई आव्हान, २०६३ असार ८

ने.क.पा(माओवादी) का कार्यकर्ताले यही असार ६ गते लमजुङ्ग बेसीशहर गा.वि.स.-२ का हेमजङ्ग गुरूङको व्यक्तिगत कागजपत्र, सम्पत्ति लगायत सम्पर्ूण्ा घर कब्जा गरी आफ्नो पार्टी कार्यालय स्थापना गरेको भन्ने यस आयोगमा प्राप्त उजुरीप्रति आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने.क.पा (माओवादी ) लाई मानव अधिकारको सम्मान र अन्तर्रााट्रय मानवीय कानूनको पालना गर्दै आफ्नो कब्जामा लिइएको निज गुरूङको कागजपत्र, सम्पत्ति र घर यथाशीघ्र विना शर्त फिर्ता र फुकुवा गर्न आव्हान गर्दछ। नेपाल सरकार र ने.क.पा (माओवादी) बीच शान्ति प्रक्रिया अघि बढिरहेको र दुवै पक्षले युद्धविराम आचार संहिता जारी गरिसेकको पर्रि्रेक्ष्यमा यस खालका कार्य शान्ति प्रक्रियालाई विश्वशनीय ढङ्गले अघि बढाउने दिशामा बाधक हुन सक्दछन भन्ने आयोगको धारणा छ।

ध्रुव नेपाल

निमित्त सचिव