2006-06-01 - press release - NHRC२०६३-०२-१८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20223 अभिलेखालय सि. नं.: NCA-20223

मिति: 2006-06-01

आयोगले भोलि हुने खुला सभाको अनुगमन गर्ने, २०६३ जेठ १८

ललितपुर, २०६३ जेठ १८ गते। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौ उपत्यकामा ने.क.पा (माओवादी) ले यही २०६३ जेठ १८ गते गर्न लागेको खुला सभाका सिलसिलामा मानव अधिकार स्थितिको अनुगमन गर्ने भएको छ।

यसका लागि आयोगले राजधानीमा तीन वटा अनुगमन टोली खटाएको छ।

ध्रुव नेपाल

निमित्त सचिव