2006-05-11 - press release - NHRC२०६३-०१-२८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20202 अभिलेखालय सि. नं.: NCA-20202

मिति: 2006-05-11
आयोगले सुनसरी घटनाको अनुसन्धान थाल्यो, २०६३ वैशाख २८

ललितपुर, वैशाख २८, २०६३ - राष्ट्रिय मानव अधिकार आयोगको एक टोली यही वैशाख २६ गते सुनसरी जिल्लाको झुम्कास्थित चतरा नहरमा १३ जना स्कुले बालबालिकाहरूको मृत्यु भएको घटनाको बारेमा अध्ययन तथा अनुसन्धान गर्न आज घटनास्थलतर्फखटिई गएको छ।

आयोगको विराटनगरस्थित क्षेत्रीय कार्यालयका निर्देशक सुबर्ण्र्ाार्माचार्यको नेतृत्वमा रहेको उक्त अनुसन्धान टोली बाल अधिकारको हनन् भएको विषयमा आवश्यक अनुसन्धान गर्न घटना स्थलतर्फप्रस्थान गरेको हो।

निमित्त सचिव

राधाकृष्ण उप्रेती