2006-05-10 - press release - NHRC२०६३-०१-२७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20200 अभिलेखालय सि. नं.: NCA-20200

मिति: 2006-05-10
कब्जामुक्त गर्न आग्रह, २०६३ वैशाख २७

ललितपुर, वैशाख २७, २०६३ (ने.क.पा. (माओवादी)का कार्यकर्ताले महोत्तरी जिल्ला खुदा पिपरादी गाविसका पूव गाविस उपाध्यक्ष देवचन्द्र यादवलाई २०६२ साल चैत २३ गते निजको पूख्र्यौली घरबाट कब्जामा लिएका र त्यस्तै रौतहट निवासी देवीलाल महतोलाई बगाइ गाविस स्थित फत्तेपुर भन्ने स्थानबाट यही बैशाख २५ गते बिहान ६ बजे कब्जामा लिई लक्ष्मीनिया गाविसको रोगीमुसहर टोलतर्फलिई गएको भन्ने जानकारी यस आयोगमा प्राप्त हुन आएको छ।

आयोग ने.क.पा (माओवादी)लाई अन्तर्रााट्रय मानवीय कानुन र यही बैशाख १३ गते घोषणा गरेको युद्धविरामलाई समेत ध्यान राखी आफ्नो कब्जामा रहेका निज यादव र महतोलाई अविलम्ब विना शर्त कब्जामुक्त गर्न आव्हान गर्दछ।

राधाकृष्ण उप्रेती

निमित्त सचिव