2006-04-23 - press release - NA२०६३-०१-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20181 अभिलेखालय सि. नं.: NCA-20181

आतंककारीहरुद्वारा चौकीदारको अपहरण

मिति २०६३ बैशाख ७ गते आतंककारीहरुको एक समूहले मनाङ्ग जिल्लास्थित राष्ट्रिय अनुसन्धान कार्यालयका चौकीदार नरेन्द्र बज्राचार्यलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
23 April 2006