2006-04-23 - press release - NA२०६३-०१-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20180 अभिलेखालय सि. नं.: NCA-20180

आतंककारीहरुले बिष्फोटन गराउन राखेको बमहरु निष्कृय

मिति २०६३ बैशाख ८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीहरुले कैलाली जिल्लाको टिकापुरस्थित मालपोत कार्यालय हातामा बिष्फोटन गराउन तयारी हालतमा राखेको सकेट बम तथा यही बैशाख ७ गते सुनसरी जिल्लाको मंगलबारे इलाकास्थित र्सार्वजनिक स्थलमा राखेको बमहरुलाई सुरक्षाफौजले फेला पारी निष्कृय पारेको छ ।

RNA HQ
23 April 2006