2006-04-23 - press release - NA२०६३-०१-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20179 अभिलेखालय सि. नं.: NCA-20179

आतंककारीहरुले गराएको बम विष्फोटनबाट २ र्सवसाधारण व्यक्तिहरु घाइते

मिति २०६३ बैशाख ९ गते आतंककारीहरुले बारा जिल्लाको रामपुर टोकनी गा.बि.स.को ज्योती स्पिनिङ्ग मिल्स नजिकैको र्सार्वजनिक सडकमा प्रेशर कुकर बम विष्फोटन गराउँदा साइकलमा यात्रा गरिरहेका सोही जिल्लाको निजगढ इलाका निवासी मदन प्रसाद कुशवाह नाम गरेका १ र्सवसाधारण व्यक्ति सख्त घाइते भएका छन् । घाइतेको नारायणी उप-क्षेत्रीय अस्पताल बिरगञ्जमा उपचार भइरहेको छ ।

यसै गरी मिति २०६३ बैशाख ७ गते सुनसरी जिल्लाको मंगलबारेस्थित र्सार्वजनिक स्थलमा आतंककारीहरुले बम विष्फोटन गराउँदा उक्त इलाकामा रहेका पूण बहादुर लिम्बु नाम गरेका एक र्सवसाधारण व्यक्ति सख्त घाइते भएका छन् ।

RNA HQ
23 April 2006