2006-04-23 - press release - NA२०६३-०१-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20178 अभिलेखालय सि. नं.: NCA-20178

आतंककारीद्वारा पेस्तोल सहित आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका धनकुटा जिल्लाको बेलहारा इलाका निवासी आतंककारी समूहको कथित सेक्सन कमाण्डर प्रेम बहादुर राइले आतंककारीहरुद्वारा सञ्चालित हत्या, हिँसा, अपहरण, लुटपाट, बलात्कार लगायतका ज्यादतीपूण कुकृत्यको बिरोध गर्दै मिति २०६३ बैशाख ९ गते पेस्तोल नाल-२, सकेट बम गोटा-३, गृनेड गोटा-१ र थ्रि नट थ्रि राइफलको गोली गोटा-३५ सहित सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
23 April 2006