2006-04-03 - press release - NA२०६२-१२-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20153 अभिलेखालय सि. नं.: NCA-20153

आतंककारीहरुले अन्धाधुन्द गोली फायर गर्दा २ र्सवसाधारण घाइते

मिति २०६२ चैत्र १९ गते आतंककारीहरुले रौतहट जिल्लाको गौर नगरपालीकास्थित बि.पि.चोकमा अन्धाधुन्द गोली फायर गर्दा स्थानीय २ जना र्सवसाधारण व्यक्तिहरु सख्त घाइते भएका छन् । घाइतेहरुको हाल गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

RNA HQ
03 April 2006