2005-11-07 - press release - NA२०६२-०७-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19973 अभिलेखालय सि. नं.: NCA-19973

बरामद

मिति २०६२ कार्तिक १९ गते सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा झापा जिल्लाको सुनमाई इलाकामा आतंककारीहरुले लुकाई राखेको पेस्तोल, सो को गोली एवं म्याग्जिनहरु बरामद गरेको छ ।

यही कार्तिक १९ गते र्सलाही जिल्लाको मलंगवा इलाकामा, भारतबाट अबैध रुपले चोरी पैठारी गरी ल्याउँदै गरेको टेलिभिजन गोटा-४, विभिन्न लत्ताकपडा १२ बोरा तथा ६ वटा र्साईकलहरु सुरक्षाफौजले बरामद गरी स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

RNA HQ
07 November 2005