2005-11-07 - press release - NA२०६२-०७-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19971 अभिलेखालय सि. नं.: NCA-19971

आतंककारी समुह परित्याग

विगतमा आतंककारी समूहसंग आवद्ध रहेका सोलुखुम्बु जिल्लाको कथित एरिया कमाण्डर तथा जिल्ला कमिटी सदस्य टेकबहादुर बस्नेत "उद्धव" र सोही जिल्लाको देउसी इलाका निवासी कथित एरिया कमिटी सदस्य धुबेन्द्र र्राई "पवन" ले आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह एवं अविश्वास तथा उनिहरुले संचालन गरिरहेको ज्यादतीपूण कुकृत्यहरु प्रति असहमती जनाउँदै मिति २०६२ कार्तिक १४ गतेबाट आतंककारी समूह परित्याग गरेका छन् ।

RNA HQ
07 November 2005