2005-11-05 - press release - NA२०६२-०७-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19969 अभिलेखालय सि. नं.: NCA-19969

बरामद

मिति २०६२ कार्तिक १५ गते सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा धनुषा जिल्लाको नयाँबजार औराही पुल इलाकामा अबैद्य तवरले भन्सार छलि ल्याएको करिब ५५ हजार रुपैयाँ बराबरको लत्ताकपडाहरु बरामद गरी जनकपुरस्थित भन्सार कार्यालयमा बुझाएको छ ।

RNA HQ
05 November 2005