2005-11-02 - press release - NA२०६२-०७-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19960 अभिलेखालय सि. नं.: NCA-19960

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्रपूवक जीवनयापन गर्ने प्रतिबद्धताकासाथ सुरक्षा निकाय समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
02 November 2005