2005-11-01 - press release - NA२०६२-०७-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19951 अभिलेखालय सि. नं.: NCA-19951

बरामद

हिजो मिति २०६२ कार्तिक १४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा धादिङ्ग जिल्लाको फजिमटार इलाकाबाट पेस्तोल नाल-१, सोको गोलीहरु, सकेट बमहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

यसै गरी यही कार्तिक १२ गते बर्दिया जिल्लाको मैनापोखरी र जमुना इलाकाबाट २ वटा ट्रक र एउटा ट्याक्टरमा अबैद्य तरिकाले नेपालतर्फल्याउदै गरेको करिब ३७ लाख ८६ हजार बराबरको खाद्य पदार्थ, रासायनीक मल, सिमेन्ट तथा कम्प्युटरहरु सुरक्षाफौजले बरामद गरी गुलरियास्थित भन्सार कार्यालयमा बुझाएको छ ।

RNA HQ
01 November 2005