2005-10-31 - press release - NA२०६२-०७-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19946 अभिलेखालय सि. नं.: NCA-19946

आत्मर्समर्पण

आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट बितृष्णा पैदा भई चितवन जिल्ला काउले इलाका निवासी हिरा बि.क. "रन्जिता" र सोमबहादुर बि.क. "प्रभा" नाम गरेका व्यक्तिहरुले हिजो मिति २०६२ कार्तिक १३ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
31 October 2005