2005-10-30 - press release - NA२०६२-०७-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19939 अभिलेखालय सि. नं.: NCA-19939

उद्धार

आज मिति २०६२ कार्तिक १३ गते बिरगञ्जबाट गाईघाटतर्फआउँदै गरेको यात्रुबाहक बस निजगढबाट ७ कि.मि. पर दर्ुघटनाग्रस्त हुँदा उक्त बसमा यात्रा गरिरहेका १६ जना यात्रुहरु घाइते भएकोमा तुरुन्त घटनास्थलमा सुरक्षाफौज परिचालन गरी उद्दारको कार्य गरेको छ ।

RNA HQ
30 October 2005