2005-10-30 - press release - NA२०६२-०७-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19938 अभिलेखालय सि. नं.: NCA-19938

स्थानीय बासिन्दा तथा सुरक्षाफौजबाट सडक निर्माण

मिति २०६२ कार्तिक ११ गते गुल्मी जिल्लाको धाईथुम देखी गोरुजुरा डाँडा सम्म रहेको यातायात चल्न नसक्ने साँघुरो बाटोलाई तम्घास ब्यारेकस्थित सुरक्षाफौज तथा स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासबाट सो सडकलाई फराकिलो बनाई यातायात चल्न सक्ने गरी निर्माण गरिएको छ ।

RNA HQ
30 October 2005