2005-10-30 - press release - NA२०६२-०७-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19937 अभिलेखालय सि. नं.: NCA-19937

बरामद

मिति २०६२ कार्तिक ११ गते सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा कास्की जिल्लाको ताङ्गतिङ्ग इलाकामा आतंककारीहरुले लुकाई राखेको सकेट बमहरु तथा बिद्युतीय धराप संचालन गर्न प्रयोग हुने विविध उपकरणहरु बरामद गरेको छ ।

RNA HQ
30 October 2005