2005-10-29 - press release - NA२०६२-०७-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19931 अभिलेखालय सि. नं.: NCA-19931

बरामद

मिति २०६२ कार्तिक ११ गते सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा बैतडी जिल्लाको बाजापानी इलाकामा आतंककारीहरुले लुकाई राखेको बाल्टिन बम-१, सकेट बम-५, पाइप बम-४, बिद्युतीय धराप प्रयोग गर्ने उपकरणहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
29 October 2005