2005-10-22 - press release - NA२०६२-०७-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19918 अभिलेखालय सि. नं.: NCA-19918

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका तेहृथुम जिल्लाकोर् इसिबु इलाका निवासी आतंककारी समूहका कथित छापामार धर्म नेपाल "राजेश" उपनाम गरेका व्यक्तिले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूमा बितृष्णा पैदा भएको कारण यही कार्तिक २ गते आतंककारी समूह परित्याग गरी स्वतन्त्रपूवक जीवनयापन गर्ने प्रतिबद्धताकासाथ सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
22 October 2005