Archive ref no: NCA-19904
निष्कृय
हिजो कार्तिक २ गते इलाम जिल्लाको सुलुवुङ्ग इलाकामा आतंककारीहरुले बिष्फोटन गराउन तयारी हालतमा राखेको प्रेसरकुकर बम-१ र टुकी बम-२ का साथै यही कार्तिक १ गते अछाम जिल्लाको कालागाउँ इलाकामा आतंककारीहरुले लुकाई राखेको सकेट बम गोटा-९ लाई सुरक्षाफौजले निष्कृय पारेको छ ।
RNA HQ
20 October 2005