2005-10-18 - press release - NA२०६२-०७-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19882 अभिलेखालय सि. नं.: NCA-19882

नगर पर्व कार्यक्रम सम्पन्न

स्वर्गीय श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले चलाईबक्सेको नगर्रपर्व, स्थानीय लिम्बू जातीहरुले पुनः शुरु गर्ने उद्देश्यले पाँचथर जिल्लाको च्याङ्गथापु इलाका निवासी स्थानीय लिम्बु जातीहरु सहितका ५०० जना भन्दा बढी स्थानीय बासिन्दाहरुले मिति २०६२ आश्विन २६ गते स्वर्गीय श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जयजयकार गरी भव्यताका साथ उक्त नगर्रपर्व मनाएका छन् ।

RNA HQ
18 October 2005