2005-10-18 - press release - NA२०६२-०७-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19881 अभिलेखालय सि. नं.: NCA-19881

लुटपाट गरेको रकम सहित आतंककारी फरार

आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह एवं अविश्वासको फलस्वरुप र्सवसाधारणहरुबाट लुटपाट गरी संकलन गरेको रकम सहित फरार हुने क्रममा सोलुखुम्बु जिल्लाको गामलाङ्गटार निवासी आतंककारी समूहका कथित एरिया कमिटि सदस्य राम बहादुर भट्टर्राई "मौसम" उपनाम गरेका आतंककारीले उक्त समूहकै कथित छापामार सृजना कार्की "ईच्छा" लाई लिई र्सवसाधारणहरुबाट लुटपाट गरी संकलन गरेको ७ लाख रुपैया सहित फरार भएका छन् ।

RNA HQ
18 October 2005