2005-10-13 - press release - NA२०६२-०६-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19869 अभिलेखालय सि. नं.: NCA-19869

निष्कृय

इलाम जिल्लाको पञ्चमी बजार इलाकामा आतंककारीहरुले बेवारिसे अवस्थामा छाडेको झोलामा रहेको विविध बन्दोवस्तिका सामानहरुका साथै टुकी बमलाई यही आश्विन २५ गते तथा झापा जिल्लाको मुसीखोला गाउँ इलाकामा आतंककारीहरुले विष्फोटनको लागि तयारी हालतमा राखेको प्रेशर कुकर बमलाई यही आश्विन २४ गते सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
13 October 2005