2005-10-11 - press release - NA२०६२-०६-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19867 अभिलेखालय सि. नं.: NCA-19867

स्वास्थ्य शिविर सञ्चालन

सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा क्याम्पा नेपाल नामक गैर सरकारी संस्थाद्वारा यही आश्विन १६ गते देखि १९ गते सम्म सुर्खेत जिल्लाको राकम बजार इलाकामा संचालित निःशुल्क मेडिकल शिविरमा आएका ९ हजार जना व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै १२ सय जना बिरामीहरुको स्वास्थ्य उपचार तथा औषधि वितरण गरियो ।

RNA HQ
11 October 2005