2005-10-11 - press release - NA२०६२-०६-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19865 अभिलेखालय सि. नं.: NCA-19865

उद्धार

हिजो आश्विन २४ गते रुकुम जिल्लाको खारा इलाकामा रहेको २ वटा घरमा आतंककारीहरुले आगो लगाई दिएको खबर प्राप्त हुनासाथ खारास्थित सुरक्षाफौजको टोली उक्त इलाकामा गई आगो निभाई थप क्षति हुनबाट जोगाएको छ ।

RNA HQ
11 October 2005