2005-10-11 - press release - NA२०६२-०६-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19864 अभिलेखालय सि. नं.: NCA-19864

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला जिल्ला कालिकाखेतु इलाका निवासी आतंककारी समूहका कथित सेक्सन कमाण्डर भिमबहादुर शाही "महासागर" उपनाम गरेका व्यक्तिले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, विष्फोटन, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्र जीवनयापन गर्ने प्रतिबद्धताकासाथ स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
11 October 2005