2005-10-10 - press release - NA२०६२-०६-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19861 अभिलेखालय सि. नं.: NCA-19861

आतंककारीहरुले गरेको ज्यादति

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, विष्फोटन, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले र्सवसाधारण व्यक्तिहरुको आवागमनमा प्रत्यक्ष असर पर्ने गरी कपिलबस्तु जिल्ला सुर्राईनाका इलाकास्थित सडक खण्डमा थुपारेको विष्फोटक पदार्थ तथा ढुंगामुढाको थुप्रोमा यही आश्विन २२ गते कैलाली जिल्लाबाट खाद्यान्नहरु लिएर चितवनतर्फआउँदै गरेको एउटा ट्रक ठक्कर खाँदा सो ट्रक क्षत्रि्रस्त हुनुको साथै उक्त ट्रकका खलासी शुभाष परियार सख्त घाइते भएका छन् ।

RNA HQ
10 October 2005