2005-10-09 - press release - NA२०६२-०६-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19857 अभिलेखालय सि. नं.: NCA-19857

स्थानीय बासिन्दाहरुद्वारा प्रतिकार

स्थानीय र्सवसाधारण व्यक्तिहरुहरुलाई विभिन्न ज्यादतीपूण कुकृत्य गरी आतंकित पार्ने कार्यमा प्रत्यक्ष संलग्न रहेका बारा जिल्लाको निजगढ इलाका निवासी "अफताव" भनिने एक आतंककारीलाई स्थानीय बासिन्दाहरुले पक्राउ गर्न खोज्दा निज आतंककारी, आफुसँग भएको पेस्तोल तथा अन्य बन्दोवस्तीका सामानहरु छोडेर भागेको हुँदा स्थानीय बासिन्दाहरुले उक्त सामानहरु सुरक्षाफौज समक्ष बुझाएका छन् ।

RNA HQ
09 October 2005