2005-10-08 - press release - NA२०६२-०६-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19854 अभिलेखालय सि. नं.: NCA-19854

आगलागी नियन्त्रण

हिजो मिति २०६२ आश्विन २१ गते मोरङ्ग जिल्लाको हात्तिमोडा इलाकास्थित स्वस्ती सलाई कारखानामा एक्कासी आगलागी भएको खबर प्राप्त हुनासाथ सुरक्षाफौज तत्काल घटनास्थल पुगी आगलागी नियन्त्रणमा लिएको छ ।

RNA HQ
08 October 2005