2005-10-08 - press release - NA२०६२-०६-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19853 अभिलेखालय सि. नं.: NCA-19853

निष्कृय

पाँचथर जिल्लाको सप्तमी इलाकामा आतंककारीहरुले बिष्फोट गर्न तयारी हालतमा राखेको २ वटा बमहरुलाई हिजो मिति २०६२ आश्विन २१ गते सुरक्षाफौजले पारी निष्कृय पारेको छ ।

RNA HQ
08 October 2005