2005-10-08 - press release - NA२०६२-०६-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19852 अभिलेखालय सि. नं.: NCA-19852

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दोलखा जिल्ला मुगु गा.बि.स.-७ निवासी आतंककारी समूहका कथित गा.ज.स. प्रमुख रोशन कार्की र सोही इलाका निवासी ढाल बहादुर खड्काले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्र जीवनयापन गर्ने प्रतिबद्धताकासाथ यही आश्विन २० गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
08 October 2005