2005-10-07 - press release - NA२०६२-०६-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19850 अभिलेखालय सि. नं.: NCA-19850

र्घाईते महिलाको उद्दार

हिजो मिति २०६२ आश्विन २० गते कैलाली जिल्लाको धनगढी इलाकामा भएको सडक दर्ुघटनामा परी घाइते भएकी रिता खत्री नाम गरेकी एक महिलालाई सुरक्षाफौजले तत्काल शाही नेपाली सेनाको जहाजबाट उद्धार गरी काठमाण्डौस्थित वीरेन्द्र अस्पतालमा उपचार्रार्थ भर्ना गरेको छ ।

RNA HQ
07 October 2005